भट्टराई कुलवंश प्रतिष्ठान दमक १६ झापा कूलदेवताको आरती ॐ जयशिव...
Read Moreताङखुवाली भट्टराई सेवा समाज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।

हाम्रो बारेमा
प्रदेश नं.१ धनकुटा जिल्लाको साविक ताङखुवा हाल छथर दोरपाटी गाउँपालिकामा हाम्रा पुर्खाहरु आई मूलथलोको रुपमा स्थायी बसोबास गरी आएको र सोही स्थायी मूलथलो हुदै स्थानान्तरण (बसाई सराई) भएर स्वदेश तथा विदेशका विभिन्न भू–भागमा फैलिई स्थायी बसोबास गरी यस काठमाडौं उपत्याका भित्र आ–आफ्नो अध्ययन, पेशा, रोजगार, व्यवसाय गर्ने उद्देश्यका साथ स्थायी तथा अस्थायी रुपमा बसोबास गरी आएका हामी समस्त ताङखुवाली भट्टराई बन्धुहरु बीचमा आपसी सद्भाव, समझदारी, बन्धुत्व (भातृत्व) को भावनात्मक सम्बन्धको विकास र विस्तारलाई सुदृण र व्यवस्थित एवं जिवन्त गराउनुको साथै, देशका विभिन्न भू–भागमा रहेर पनि मातृभुमि प्रतिको सद्भाव, प्रेम, कुल धर्म, संस्कृती, रितीरिवाज र परम्पराको जगेर्ना गर्ने, समाजमा रहेको शिक्षा स्वास्थ्य, सिचाई, बेरोजगार र गरिबी जस्ता समस्याको न्यूनीकरण गर्दै देशको चौतर्फी विकास एवं संरक्षणको लागि प्रतिबद्धताका साथै बुद्धिजिबी, समाजसेवी तथा सम्बन्धित निकायका व्यक्तिहरुको सरसल्लाह लिएर दृण संकल्पका साथ ताङखुवाली भट्टराई सेवा समाज काठमान्डौंको स्थापना भएको हो ।

संरक्षक
समाजका आवाजहरु
Thakur bangshawali
प्रदेश नं.१ धनकुटा जिल्लाको साविक ताङखुवा हाल छथर दोरपाटी गाउँपालिकामा हाम्रा पुर्खाहरु आई मूलथलोको रुपमा स्थायी बसोबास गरी आएको र सोही स्थायी मूलथलो हुदै स्थानान्तरण (बसाई सराई) भएर स्वदेश तथा विदेशका विभिन्न भू–भागमा फैलिई स्थायी बसोबास गरी बस्दै आएको हो।



बार्षिक स्मारिका सब्स्क्राइब
हाम्रो बार्षिक इस्मारिकालाई सब्स्क्राइब गर्नुहोस ।
हाम्रो ताजा अपडेट
Latest News
झापा कार्यसमितिको बैठक सम्पन्न
आज २०७८/११/१७ गते महाशिब रात्री काे अवसरमा वशिष्ठ आश्रम दमक,झापामा...
Read Moreबाबुराम भट्टराई
बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष तथा...
Read Moreआदरणीय सन्त नेता कृष्ण प्रसाद भट्टराई
भट्टराई कुलवंश प्रतिष्ठान का पुर्व संरक्षक ,पूर्व प्रधानमन्त्री, त्याग, निष्ठा...
Read More