You are currently viewing झापा कार्यसमितिको बैठक सम्पन्न

झापा कार्यसमितिको बैठक सम्पन्न

आज २०७८/११/१७ गते महाशिब रात्री काे अवसरमा वशिष्ठ आश्रम दमक,झापामा पुजा अर्चना तथा केन्द्रिय कार्य सम्पादन समितिकाे बैठक सम्पन्न भयाे । वैठकले भट्टराई वंश दर्पण (एप्स) निर्माण सहित का विविध विषयमा छलफल र निर्णय गर्दै आगामी २०७८/१२/१९ गते बुटवल, रुपन्देहिमा केन्द्रिय परिषद वैठक बस्ने समेत निर्णय गर्याे । साे अवसर मा ईटहरी सुनसरी निवासी द्वय सुरज / मनिता भट्टराई ले रू १,२५,१११/- र मुकुन्द/ बालिका भट्टराई ले रू १,१५,५५५/- मात्र अक्षयकाेषमा जम्मा हुने गरि अध्यक्ष लाई चेक हस्तान्तरण गर्नुभयाे । दानविर दाताहरूलाई सधैब कुलकाे आसिर्बाद प्राप्त हाेस ।
साे कार्यक्रम का केहि तस्बिरहरू ।

Leave a Reply